लमजुङ, चैत ९, राईनास नगरपालिका वडा न ५ स्थित हिलसिटि कलेज र चितवन मेडिकल कलेजको सम्युक्त आयोजनामा बृहत् स्वास्थ िसवर सम्पन्न भएको छ । १२ जना विसेसज्ञ डाक्टर हरूद्वारा थुप्रै रोगहरूको पहिचान गरि भिडियो एक्सरे र मुटुको ईसिजि समेत गराई करिव ८१० जनाले उपचार गराएको हिलिसटि कलेजका प्रमुख मातृकाप्रसाद खनालले जानकारी दिनुभयो ।

स्वास्थ सिविरको उद्घाटन रानपा का मेयर िसह वहादुर थापाको रक्तचाप नापेर गरिएको थियो भने अध्यक्षता वडा अध्यक्ष नन्द वहादुर कुमाले गर्नुभयो । दस वटैवडावाट उपचारगर्न आयका विरमिहरूलाई निसुल्क औसधि वितरण पनि गरिएको थियो । आगामि दिनमा फेराि िसविर लिएर आउने प्रितवद्दता चितवन मेडिकल कलेजका िसईओ प्रताप देवकोटाले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here