bidhya bhandari

काठमाडौं— बैशाख ९ ।

राष्ट्रपति विद्यादेवी भण्डारीकाे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य परिक्षण गरिएकाे छ । सोमबार बिहान उनको इन्डस्कोपी गरिएको जनाइएको हाे ।

राष्ट्रपति भण्डारी बिहान साढे ९बजे त्रिवि शिक्षण अस्पताल पुगेकी थिइन् । उनी इन्डस्कोपी गरेर‍ फर्किसकेको अस्पतालका निर्देशक डा. प्रेम खड्काले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here