काठमाडौं, १५ श्रावण – गायिकात्रय बिष्णुमाया पौडेल, सरु न्यौपाने र गङ्गा पौडेलले आमा बराबर बोलको तिज गीत लिएर दर्शक एबम श्रोता माझ आएका छन् । भावना म्युजिक सोलुसनको प्रस्तुतीमा रहेको उक्त तिज गीतमा सरु न्यौपानेले शब्द संगीत भरेकी हुन । गीतमा मुना कुँवर, अम्बिका जंग, गंगा पौडेल, रोहित कार्की, रामेश्वर महर्जन, शेर बहादुर न्यौपाने लक्ष्मण र गणेश दुलालको अभिनय रहेको छ।अभिनास डिसीको छाया सम्पादनमा तयार पारिएको सो गीतको निर्देशन सम्राट दाहालले गरेका हुन । गीतले समाजमा सकारात्मक भूमिका खेल्ने र सन्देशप्रद रहेको कुरा गायिका बिष्णुमाया पौडेलले बताईन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here