Home खेलकुद

खेलकुद

के वान किक बक्सिङ्ग च्याम्पियनशिपमा भाग लिन कोलकत्ता प्रस्थानको तयारीमा रहेका नेपाली खेलाडीको...

काठमाडौं, २८ आश्विन - भारतको कोलकत्तामा हुनगइरहेको प्रोफेशनल के वान किक बक्सिङ्ग च्याम्पियनशिप प्रतियोगितामा भाग लिन त्यसतर्फ प्रस्थानको तयारीमा रहेका...

ललितपुर फाल्कन्स् क्रिकेट टोलीको मुख्य प्रायोजकमा एस टि सि स्पोर्टस

ललितपुर, २७ आश्विन नेपालमै पहिलो पटक हुन गईरहेको वुमन च्याम्पियन लिग २०१९ मा सहभागीता जनाउन लागेको ललितपुर फाल्कन्स् क्रिकेट टोलीलाई...

अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता आजबाट शुरु

काठमाडौं, ०८ आश्विन ( अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको ुअन्नपूर्ण पोस्ट् नेपाल इन्टरनेसनल सिरिज(२०१९ु काठमाडौंमा सुरु भएको...

बास्केटबल खेल्दा- खेल्दै हृदयघात भएर एक युवकको मुत्यु

मदन तिमल्सेना तनहुँ , असोज ४ गते -दमौलीमा बास्केटबल खेल्दा खेल्दै हृदयघात भएर एक युवकको मृत्यु भएको छ ।...

नेपाल नेटबल संघले दक्षिण एसियाली नेटबल च्याम्यिनसिप गर्ने

काठमाडौं, २९ भाद्र - नेपाल नेटबल संघले दक्षिण एसियाली नेटबल च्याम्यिनसिप गर्ने भएको छ । संघले प्रथम पटक दक्षिण एसियाली यू-१६...

एसियन साम्बोमा पाँच खेलाडीले नेपाललाई दिलाए पदक

काठमाडौं– भारतको नयाँ दिल्लीमा जारी एसियन साम्बो प्रतियोगितामा नेपालले पाँच पदक जित्न सफल भएको छ । प्रतियोगितामा सहभागी नेपाली टोलीका साब्बारानी महर्जन,...

भक्तपुर फुटसल गोल कप २०१९को उपाधि विनायक शिक्षा निकेतनलाई

भक्तपुर, २६ भाद्र -युवाका साथ साथ साथ आवाज नेपालले सुर्यबिनायक र चागुनारायण नगरपालिकाको सहकार्य र बिभिन्न सरकारी तथा...

साम्बो प्रतियोगीतामा भाग लिनका लागि नेपाली टोली दिल्ली प्रस्थान, खेलकुद मन्त्रीले गरे बिदाई

काठमाडौं, २३ भाद्र - भारतको राजधानी नयाँदिल्लीमा हुने साम्बो प्रतियोगीतामा भाग लिनका लागि नेपाली टोली सोमबार त्यस...

नेपाल क्लासिक ओपन बडि बिल्डिङ्ग च्याम्पियनशीपको उपाधी रामबहादुरलाई

काठमाडौँ, १५ भाद्र - हेल्पिङ क्याप नामक सामाजिक संस्था ९क्लव०द्वारा आयोजित फस्र्ट नेपाल क्लासिक ओपन बडिबिल्डिङ्ग च्याम्पियनशीपको उपाधी...

भदौ १३ र १४ गते ‘फस्ट अल नेपाल ओपेन फूल कन्ट्याक्ट कराँते टुर्नामेन्ट–२०१९’ हुने

काठमाडौं, ११ भदौ - नेपाल क्योकुशिन–कान कराँते संघले यही भदौ १३ र १४ गते पोखरा रंगशालाको कभर्ड हलमा...