शरिरलाई कसरी राख्ने स्वस्थ, जानी राखौ

-स्वास्थ्य माथि बिशेष ध्यान दिने हो भने निरोगी रहिन्छ । निरोगी रहन सके हासीखुसी जीवनयापन चल्छ । स्वास्थ्य राम्रो राखे सुखी र सम्ब्रिद्ध जीवन...

आज विश्व मधुमेह दिवस

काठमाडौं, २८ कार्तिक - सन् १९९१ बाट विश्वभर नोभेम्बर १४ अर्थात आजैका दिन विश्व मधुमेह दिवस मनाउने गरिदै आईएको छ । यस वर्षको नारा...

वुमन चेम्बर अफ कमर्सका सदस्यहरुलाई स्तन क्यान्सरबारे अभिमुखीकरण कक्षा

  ललितपुर, २० कार्तिक- ललितपुरको हरिसिद्धि स्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा नेपाल च्याम्बर अफ कमर्सको आयोजनामा ‘वुमन चेम्बर अफ कमर्स’ का सदस्यहरुलाई स्तन...

आज र भोली देशैभर भिटामिन ए र जुकाको औषधि खुवाइदै

काठमाडौँ, १४ कार्तिक - कार्तिक १४ र १५ गते देशैभरका ६ महिना देखी ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मका...

नेपालमै पहिलो पटक राग थेरापि कन्सर्टको आयोजना

काठमाडौं, ११ असोज - त्रि. बि. आयुर्वेद क्याम्पस तथा स्व.बि.यु. को तत्वाबधानमा गंदर्भ वेदा राग चिकित्सा अन्तर्गत म्युजिक थेरापी कन्सर्ट आयोजनामा आएको छ ।...

मतया पर्बको उपलक्ष्यमा लगनखेलमा प्राथमिक स्वास्थ्य शिबिर

ललितपुर, १२ भाद्र- मतया पर्बको उपलक्ष्यमा लगनखेलमा प्राथमिक उपचार शिबिर सन्चालन गरिएको छ । ललितपुर महानगरपालिका ०५ नम्बर वडा कार्यालय-स्वास्थ्य कार्यन्वयन समिति र ललितपुर...

औषधि विहीन स्वास्थ्य चौकी

ललित सिंह बझाङ, १६ वैशाख (रासस) ः औषधि अभावमा दुर्गमका बिरामी समस्यामा परेका छन् । स्वास्थ्य चौकीले सिटामोलसमेत उपलब्ध गराउन नस्कँदा दहबगड, काँडा, भामचौर, गडराय, धमेनालगायतका...

जुम्लामा १४ हजारको स्वास्थ्य बिमा, रु ५७ लाख संकलन

सुर्खेत, ९ वैशाख (रासस) ः जुम्लामा १४ हजार ५८ जनाले स्वास्थ्य बिमा गर्दा रु. ५७ लाख संकलन भएको छ । गत असार १ गतेबाट शुभारम्भ...

मेरुदण्ड पक्षघातबाट पीडितलाई रु एक लाख सहयोग

फलेवास, पर्वत, ९ वैशाख (रासस) ः कुश्मा नगरपालिका–२ खुर्काटका मेरुदण्ड पक्षघातबाट पीडित युवालाई प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । बारीमा मकै छर्ने बेला गोरुले...

उपचारमा २० प्रतिशत सहुलियत दिने

काठमााडाँै, १ वैशाख (रासस) ः नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले काठमाडाँै– ११ का नागरिकको उपचारमा २० प्रतिशत सहुलियत दिने घोषणा गरेको छ । अस्पतालले २५ वर्ष पूरा...